कुनै व्यक्ति वा निजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको कित्ताको ट्रायल चेकको लागि देहाय बमोजिमको कागजात संलग्न गरि कार्यालयमा निवेदन पेश गर्न सकिनेछ ।
- जग्गाधनी दर्ता प्रमाणपूर्जाको प्रतिलिपी,
- नेपाली नागरीकताको प्रमाण-पत्रको प्रतिलिपी,
- चालु आ.व. को तिरो तिरेको रसिदको प्रतिलिपी,